प्रदेश सांसद बर्मा वेलायत आउने

लण्डन । प्रदेश नं ३ क्षेत्रीय सांसद बिजुला बर्मा वेलायत भ्रमणमा आउने भएकी छन् । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार वेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया गर्ने उनी वेलायत भ्रमणमा आउन लागेकी हुन् । उनी २९ तारिख शुक्रवार लण्डन आइपुग्ने वताएको छ । त्रिपाठीका अनुसार बर्माले वेलायतस्थित भुपुगोर्खा, नेपाली जनसम्पर्क समिति वेलायत, प्रेश युनियन … Continue reading प्रदेश सांसद बर्मा वेलायत आउने